रामचन्द्र पौडेलको कार्यक्रममा कविता वाचन गर्दागर्दै कार्यकर्ताको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

रामचन्द्र पौडेलको कार्यक्रममा कविता वाचन गर्दागर्दै कार्यकर्ताको मृत्यु

दमौली । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको चुनावीसभामा कविता वाचन गरिरहेका कांग्रेस कार्यकर्ताको मृत्यु भएको छ। बिहीबार तनहुँको भानु नगरपालिका-१२ मा कविता वाचन गरिरहँदा ढलेका ५६ बर्षिय श्रीभद्र पण्डितको अस्पताल पु-याउँदा पुर्याउँदै मृत्यु भएको हो।

‘जबसम्म खोला बगिरहन्छ कांग्रेस रहिरहन्छ, म बाँचुञ्जेल कांग्रेस रहिरहन्छु’ भावको कविताका केही अंश मात्रै वाचन गर्न भ्याएका पण्डितको कविता जस्तै गरी कांग्रेसको कार्यक्रम चल्दाचल्दै ढलेका उनको मृत्यु भएको छ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);