कम्युनिष्ट नेता मोहन वैद्य किरण कम्युनिष्ट आन्दोलनको उपलब्धिबाट असन्तुष्ट (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

जेठ २८ २०८३, शुक्रबार

कम्युनिष्ट नेता मोहन वैद्य किरण कम्युनिष्ट आन्दोलनको उपलब्धिबाट असन्तुष्ट (भिडियाेसहित)

हाल क्रान्तिकारी माओवादीको नेतृत्व गरिरहनुभएका पुराना कम्युनिष्ट नेता मोहन वैद्य किरण कम्युनिष्ट आन्दोलनको उपलब्धिबाट सन्तुष्ट हुनुहुन्न । कम्युनिष्ट नाम गरेका पार्टीहरु सत्ता र शक्तिको स्वाद पाएपछि पार्टी सिद्दान्त र क्रान्तिको बाटोबाट अलग भएको बैद्यको आरोप छ । जीवनका उत्तरार्धमा रहेका वैद्य अझैपनि सशक्त भएर लागे जनयुद्दमा होमिनु अघि आफुले देखेका जनवादी क्रान्तिको सपना अवश्य साकार हुने आशा राख्नुहुन्छ ।

Leave a Reply

ताजा समाचार

Test Post Created

२ घन्टा अघि

Test Post Created

२ घन्टा अघि

Test Post Created

३ घन्टा अघि