मोहन वैद्य अस्पताल भर्ना | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

मोहन वैद्य अस्पताल भर्ना

काठमाडौँ,१७ पुस। क्रान्तिकारी कम्युनिष्ट पार्टीका अध्यक्ष मोहन वैद्य किरणलाई अस्पताल भर्ना गरिएको छ ।

दमको समस्या बढेपछि वैद्यको गत शनिबार साँझदेखि त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ। हाल उनको स्वास्थ्य सुधारोउन्मुख रहेको बाताइएको छ।

७८ वर्षीय बैद्य लामो समयदेखि दमको समस्यामा छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);