मेस्सीलाई फोन गरेर रोनाल्डोले भने बलोन डी ओर मैले जित्छु | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

एजेन्सी, ३० कार्तिक। विश्वका सबैभन्दा लोकप्रिय खेलाडी मेस्सी र रोनाल्डोबीच सधैँ अवार्डका लागि ठुलै प्रतिस्पर्धा हुने गर्छ। जतिसुकै नाम सार्वजनिक भए पनि उपाधि पाउनेमा उनीहरु नै हुन्छन्।

रियल मड्रिडका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले यस पटक पनि चुनौती दिँदै बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेसीलाई फोन गरेर यस वर्षको बलोन डी’ ओर आफूले पाउने दाबी गरेका छन्। उनीहरु दुवै जना बलोन डी ओरका दह्रा प्रतिस्पर्धी हुन्।

यस वर्ष फिफा वर्ष खेलाडीको अवार्ड जितेका रोनाल्डोले बालोन डी’ओर पनि आफैले जित्ने दाबी गर्नकै निम्ति मेसीलाई फोन गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमले लेखेका छन्। यो अवार्ड डिसेम्बर ७ मा घोषणा हुँदै छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);