लुम्बिनी प्रदेशको स्थायी राजधानी तोकिए पनि तोकिएको ठाउँमा नआएपछि नागरिकहरू निराश (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

साउन २६ २०८३, बुधवार

लुम्बिनी प्रदेशको स्थायी राजधानी तोकिए पनि तोकिएको ठाउँमा नआएपछि नागरिकहरू निराश (भिडियाेसहित)

लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको भालुबाङ क्षेत्रलाई तोकिएपछि त्यस क्षेत्रका नागरिकहरू निकै खुशी भएका थिए ।

राजधानी घोषण हुनसाथ दाङवासीले दिपावली नै मनाएका थिए । तर १६ महिना बितिसक्दा पनि प्रदेश सरकार स्थायी राजधानी तोकिएको ठाउँमा नआएपछि नागरिकहरू निराश भएका छन् ।

Leave a Reply

ताजा समाचार