काठमाडौं । जोरबिजोर प्रणाली उलंघन गर्ने ६ सय ८८ सवारीसाधनलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । काठमाडौंमा जोरबिजोर प्रणाली उलंघन गर्ने ६ सय ८८ सवारीलाई कारबाही गरिएको प्रहरीले जनाएको छ । चार पांग्रे ७९ र दुई पांग्रे ६ सय ९ सवारीसाधनलाई कारबाही गरिएको प्रहरीले जनाएको छ ।
जोरबिजोर उलंघन गर्ने ६८८ सवारी कारबाहीमा
ताजा समाचार
कुनैपनि केन्द्रमा मतदान रोकिएको छैन : निर्वाचन आयोग
१२ घन्टा अघि




