एमाले अध्यक्ष ओलीको पत्रकार सम्मेलन रोकियो, प्रेस बक्तब्य आउँदै | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

एमाले अध्यक्ष ओलीको पत्रकार सम्मेलन रोकियो, प्रेस बक्तब्य आउँदै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समसमायिक  बिषयमा प्रेस बक्तब्य जारी गर्ने भएका छन । अपरान्ह १ बजे पत्रकार सम्मेलनमार्फत धारणा राख्ने भनिए पनि २५ जना भन्दा बढी उपस्थित नहुने सरकारको निर्देशन अनुसार प्रेस बक्तब्य आउन लागेको हो । ‘पत्रकार सम्मेलन नहुने भयो, अब समसामायिक राजनीतिक बिषयमा अध्यक्षको प्रेस बक्तब्य आउँछ’, केन्द्रीय सदस्य बिष्णु रिजालले भने । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);