भारतले नभेट्न मेमो काटेका दलाई लामाका प्रतिनिधि हाम्रा प्रधानमन्त्री भेट्ने? (भिडियो सहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

भारतले नभेट्न मेमो काटेका दलाई लामाका प्रतिनिधि हाम्रा प्रधानमन्त्री भेट्ने? (भिडियो सहित)

suresh chalishe

काठमाडौं, २७ चैत । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणबाट निकै प्रफुलित देखिएका छन् । भारतका प्रधानमन्त्री र उनका टोली पनि हर्षित देखिएका छन् । अघिल्लो पटक प्रधानमन्त्री ओली भ्रमणमा जादा संयुक्त बक्तब्य जारी हुन सकेको थिएन । तर, यस पटक १२ बुदे बक्तब्य जारी भएको छ । समझदारीमा रेल देखि समुन्द्री मार्ग सम्मका कुराहरु समेटिएका छन् । प्रधानमन्त्री ओलीले देखेको सपना अब पुरा हुन्छ भन्ने चर्चा सबै तिर चलेको छ । यो कुरा चर्चामै मात्र सिमित हुन्छ कि साचिकै लागु हुन्छ ? सँगै भारतले देखाएको उदारताले के कुरा को संकेत र संदेश दिन्छ ?  यस्तै विषयमा आधारित रहेर माउन्टेन टेलिभिजनको कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले  परराष्ट्रविद, डा. सुरेश चालिशेसँग गरेको कुराकानी हेर्नुहोस् : 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);