पुनम पाण्डे र ईशा गुप्तालाई टक्कर दिँदै यी अभिनेत्री(फोटोफिचर) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

एजेन्सी, २९ कार्तिक । सामाजिक सञ्जालमा बोल्डनेशकै कारण चर्चामा रहिरहने अभिनेत्री ईशा गुप्ता र पुनम पाण्डेलाई अर्की टेलिभिजन अभिनेत्रीले टक्कर दिएकी छिन् ।

Ruma sharma bold
मोडलिङबाट टेलिभिजन करियर सुरु गरेकी रुमा शर्मा पछिल्लो दिन सामाजिक सञ्जालमा छाएकी छिन् । रुमाको बिकिनी पोजको तस्बिर भाईरल भईरहेको छ ।


उनको तस्बिरलाई कैयौँ फ्यानले मन पराएका छन् । तस्बिरमा वेस्टर्न मात्र नभई इण्डियन ड्रेसमा पनि उनी निकै आकर्षक देखिएकी छिन् । रुमाले सीआईडी, सावधान इण्डिया, फियर फाइल्स जस्ता शोमा काम गरिसकेकी छिन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);