तिनकुनेमा विद्युत् पोलमा आगलागी | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

तिनकुनेमा विद्युत् पोलमा आगलागी

काठमाडौं । काठमाडौंको तिनकुनेमा विद्युत पोलमा आगलागी भएको छ । कोटेश्वर र तिनकुनेको बीच भागमा पर्ने स्थानको विद्युतीय पोलमा आगलागी भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);