हिउँ खेल्न चन्द्रागिरिमा पर्यटकको लर्काे (फोटो फिचर) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

हिउँ खेल्न चन्द्रागिरिमा पर्यटकको लर्काे (फोटो फिचर)

काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा बुधबार बिहानैदेखि हिउँ पर्न थालेपछि पर्यटकको घुइँचो लागेको छ । मंगलबार रातिदेखि काठमाडौंसहित देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । वर्षासँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा हिउँ परेको छ । काठमाडौंको चन्द्रागिरिमा पनि हिउँ परेपछि पर्यटक पुगेका हुन् । हिउँ खेल्न बालबालिकासहित चन्द्रागिरिमा पर्यटक पुगेका छन् । 
 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);