himpat Archives | ईमाउण्टेन समाचार

Our Network

चैत २४ २०८०, शनिबार
हिउँ खेल्न पहाड चढे आन्तरिक पर्यटक

धनगढी । सुदूरपश्चिमका पहाडी क्षेत्र आन्तरिक पर्यटकले भरिएका छन् । बिहीबारदेखि भएको हिमपातपछि तराईबाट हिउँमा खेल्न पहाड जाने पर्यटक बढेका […]

हिमपातले मनाङमा सडकसँगै टेलिफोन र इन्टरनेट सेवा पनि अवरुद्ध

मनाङ । हिमाली जिल्ला मनाङका अधिकांश बस्तीमा भारी हिमपात भएको छ । बिहीबार दिउँसोदेखि नै परेको हिमपात शुक्रबार रातिबाट रोकीएको छ […]

कर्णालीमा भारी हिमपात (फाेटाे फिचरसहित)

मुगु । कर्णाली प्रदेशका हिमाली जिल्लामा भारी हिमपात भएकाे छ । मुगु, जुम्ला, डोल्पा, हुम्लामा भारी हिमपात हुँदा हवाइ र सडक यातायात […]

हुम्लामा चौथो पटक हिमपात, चिसोले जनजीवन कष्टकर

सिमकोट । हिमाली जिल्ला हुम्लामा आइतबार साँझदेखि निरन्तर हिमपात भइरहेको छ । हिमपातले यहाँको जनजीवन थप बष्टकर बनेको छ । […]

हिमपात र बाक्लाे कुहिरोले कर्णालीमा सबै उडान अवरुद्ध

सुर्खेत । कर्णालीका हिमाली जिल्लामा हिमपात र तराईका जिल्लाका बाक्लो हुस्सु र कुहिरोका कारण हवाई सेवा अवरुद्ध भएको छ । […]

हिमपातले मनाङमा सडक तीन दिनदेखि अवरुद्ध, हिउँ पन्छाउन सुरक्षाकर्मी परिचालन

लमजुङ । मनाङमा हिमपातले अवरुद्ध सडक सुचारु गर्न सुरक्षाकर्मी परिचालन गरिएको छ । मंगलबारदेखि परेको हिमपातले जिल्लाका विभिन्न क्षेत्रका सडक […]

हिउँको घुम्टो ओढेको करवाकेली

म्याग्दी । पुन मगरहरुको देवताका रुपमा मानिने म्याग्दीको अन्नपूर्ण गाउँपालिका ८ काफलडाँडा स्थित करवाकेली थान लाई हिउँले छपक्कै ढाकेको छ […]

हिउँ खेल्न चन्द्रागिरिमा पर्यटकको लर्काे (फोटो फिचर)

काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा बुधबार बिहानैदेखि हिउँ पर्न थालेपछि पर्यटकको घुइँचो लागेको छ । मंगलबार रातिदेखि काठमाडौंसहित देशका अधिकांश स्थानमा […]

मनाङमा तीन फिटसम्म हिउँ (फोटो फिचर)

मनाङ । मनाङमा निरन्तर हिमपात हुँदा जनजीवन प्रभावित बनेको छ । मनाङको  सदरमुकाम चामेसहित माथिल्लो मनाङमा बाक्लो हिमपात भएको छ […]

कर्णालीका जिल्लामा हिमपात : किसान हर्षित, मुगुमा यो वर्ष पहिलो पटक हिमपात

मुगु । साविकका कर्णालीका हिमाली जिल्ला मुगुसहित जुम्ला, हुम्ला, डोल्पामा हिमपात भएको छ । पुस पहिलाे साताबाट हिमपात सुरु भएकामा […]

जाडो छल्न आधाभन्दा बढी स्थानीयले छाडे घुन्सा गाउँ

ताप्लेजुङ  । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-६ घुन्सा गाउँमा हिमपात सुरु भएसँगै आधाभन्दा बढी घरपरिवारले गाउँ छाडेका छन् । ३७ घरपरिवार रहेको घुन्सामा अहिले […]

प्रदेश १ र बागमतीका पहाडी क्षेत्रमा वर्षाकाे सम्भावना, हिमपात पनि हुने

काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । तर, बिहान पहाडी भूभागमा आंशिक बदली रही थोरै क्षेत्रमा हुस्सु/कुहिरो लागेको छ । […]

विदेशी पर्यटकसहित १२ जना हिमपातले तुम्लिङमै फसे, हेलिकाेप्टरमार्फत उद्धारकाे तयारी

सिमकोट । हुम्लाकाे नाम्खा गाउँपालिकास्थित हिल्सा र लिमीको ट्रेकिङमा हिँडेका विदेशी पर्यटकसहित १२ जना बाक्लो हिमपातले लिमी क्षेत्रको तुम्लिङमा राेकिएका छन् । लिमीको ट्रेकिङ […]

हुम्लाको लिमी र यारी क्षेत्रमा बाक्लाे हिमपात

हुम्ला । हुम्लाको नाम्खा गाउँपालिकाको लिमी र यारी क्षेत्रमा एक फिटभन्दा बढी हिउँ जमेको छ । आइतबार बेलुकादेखि पानीसँगै हिउँ परेकाे […]

देशका हिमाली र उच्च पहाडी जिल्लाका विभिन्न स्थानमा हिमपात

काठमाडाैं,२ मंसिर । देशका हिमाली र उच्च पहाडी जिल्लाका विभिन्न स्थानमा हिमपात भएको छ । हिमपातसँगै बढेको चिसोले जनजीवन पनि […]

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);