सिन्धुपाल्चाेकमा ट्रक दुर्घटना, एकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सिन्धुपाल्चाेकमा ट्रक दुर्घटना, एकको मृत्यु

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका-१० शिखरपुरमा ट्रक दुर्घटना हुँदा एकको मृत्यु भएको छ । बा २ ख ३६८९ नम्बरको ट्रक शुक्रबार बिहान दुर्घटना हुँदा जुगल गाउँपालिका सेलाङका वर्षीय कमल कार्कीको मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ । कार्की गाडी धनी हुन् ।

सामान झार्दै गर्दा क्लज थिचिएर ट्रक दुर्घटना भएको स्थानीयले बताएका छन् ।  जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक दक्षकुमार  बस्नेतका अनुसार अहिले प्रहरी घटनास्थल पुग्दैछ  । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);