मिनी ट्रक दुर्घटना हुँदा ६ को मृत्यु, १५ घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

मिनी ट्रक दुर्घटना हुँदा ६ को मृत्यु, १५ घाइते

truck accident

धादिङ, ७ माघ । धादिङको निलकण्ठ नगरपालिका–८ मैदीभञ्जाङमा मिनी ट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर १५ जना घाइते भएका छन् ।

मंगलवार ज्वालामुखी गाउँपालिका ४ को मण्डली दर्शन गरेर फर्किने क्रममा दर्शनार्थी सवार ग १ ख १२८० नम्बरको उक्त ट्रक दुर्घटना भएको हो । ट्रकमा निलकण्ठ –२ भुलभुलेका स्थानीय रहेका जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

घाइतेको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको खवर सुन्ने बित्तिकै स्थानीय र प्रहरी उद्धारमा जुटेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);