९९९ मतगणना हुँदा देउवाको पक्षमा ५९० मत | ईमाउण्टेन समाचार

Our Network

जेठ ९ २०८१, बुधवार

९९९ मतगणना हुँदा देउवाको पक्षमा ५९० मत

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत सभापति पदको जारी मतगणनामा शेरबहादुर देउवाले अग्रता कायम राखेका छन् । ९९९ मतगणना हुँदा देउवाको पक्षमा ५९० मत खसेको छ । उनका प्रतिस्पर्धी डा। शेखर कोइरालाका पक्षमा ४०१ मत खसेको निर्वाचन समितिले जनाएको छ । मंगलबार अबेर राति सम्पन्न मतदानमा ४५६३ मत खसेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);