१२ वटा ड्रममा खसालिएको छ सभापतिको मत | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

१२ वटा ड्रममा खसालिएको छ सभापतिको मत

काठमाडौं । नेपाली कांग्रसको जारी महाधिवेशन अन्तर्गत आज भएको मतदानको मतगणना आजै मध्य रातबाट सुरु गर्ने तयारी गरिएको छ । साढे १० बजे मतदान सकिएसँगै मुचुल्का लगायतको प्राविधिक काम सकिएसँगै मत खसालिएका ट्यांकीलाई एक स्थानमा खन्याएर मत गणना गर्ने जनाइएको छ । आज सभापतिको मात्र मतगणना हुने छ । सभापतितर्फ १२ वटा ड्रममा मत खसालिएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);