कांग्रेस महाधिवेशन : मतगणना शुरू | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कांग्रेस महाधिवेशन : मतगणना शुरू

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनकाे मतगणना शुरू भएको छ । लामो समय शिर्ष नेताहरू छलफलमा जुटे पछि सभापतिको मत गणना शुरू भएको हो ।
राष्ट्रिय सभा गृहमा शुरू भएको मतगणनाको परिणाम  बिहान ११ बजे सम्म सार्वजनिक  हुने निर्वाचन समितिले जनाएको छ ।
१२ बजे मतगणना शुरू हुने भनिए पनि ४ घन्टा २० मिनेट ढिलो गरि ४ बजेर २० मिनेट जाँदा मतगणना शुरू भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);