अ‍ाेमिक्राेनलाई अहिले प्रयाेगमा अ‍ाएकै खाेपले काम गर्ने : डब्लूएचओ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

अ‍ाेमिक्राेनलाई अहिले प्रयाेगमा अ‍ाएकै खाेपले काम गर्ने : डब्लूएचओ

एजेन्सी । अहिले प्रयाेगमाअ‍ाइरहेका खेापहरुले नै काेभिडकाे नयाँ भेरियन्ट ओमिक्राेनलाई काम गर्ने विश्व स्वास्थ्य संगठन(डब्लूएचअ‍ाे ) ले जनाएकाे छ ।  

अहिले प्रयाेग भइरहेका खाेपले ओमिक्रोन भेरियन्टबाट संक्रमित भए पनि गम्भीर बिरामी हुनबाट जाेगाउने  डब्ल्यूएचओका आपतकालीन निर्देशक डा माइक रायनले बताएका छन् ।

प्रचलित खाेपले सबै भेरियन्टका संक्रमितलाइ अस्पताल जानबाट जाेगाउने उनकाे भनाइ छ । दक्षिण अफ्रिकामा ओमिक्राेन स‌क्रमितहरुमा गरिएकाे एउटा ल्याब परीक्षाणमा अहिले प्रयाेगमा ‌अ‌ाएकै खाेपले काम गर्ने देखिएकाे हाे ।

चलन चल्तिमा अ‍ाएका खाेप कति हदसम्म प्रभावकारी हुन्छन भन्ने बारेमा थप अनुसन्धान भइरहेकाे जनाइएकाे छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);