WHO Archives | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार
पाकिस्तानमा मानवीय संकटको खतराः डब्लूएचओ

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले जलवायु परिवर्तन, प्राकृतिक प्रकोपलगायतका कारणले मानवीय संकट उत्पन्न हुन सक्ने चेतावनी दिएको हो । […]

मानिसबाट कुकुरमा सर्‍यो मंकीपक्स, सचेत हुन डब्लूएचओको अनुरोध

एजेन्सी । विश्व स्वास्थ्य संगठन डब्लूएचओले मंकिपक्स संक्रमण मानिसबाट कुकुरमा सर्ने पहिलो पटक रिपोर्ट गरेपछि मंकीपक्सबाट सङ्क्रमित व्यक्तिहरूलाई जनावरसँगको सम्पर्कबाट […]

कोभिड महामारी समाप्त भएको छैनः डब्लूएचओ

न्युयोर्क। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले बुधबार कोभिड–१९ महामारी परिवर्तन भइरहेको तर यो समाप्त नभएको जनाएको छ । डब्लूएचओले  ११० […]

महामारी परास्त गर्न चीनको शून्य–कोभिड रणनीति दिगो भएनः डब्लूएचओ

एजेन्सी । महामारी परास्त गर्न चीनको शून्य–कोभिड रणनीति दिगो नभएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का प्रमुखले बताएका छन् । महामारी सुरु […]

कोभिडका कारण डिप्रेसनका बिरामी २५ प्रतिशतले बढेः डब्लूएचओ

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले विश्वव्यापी रुपमा चिन्ता र डिप्रेसनका घटना (केस)े बृद्धि भएको जनाएको छ । डिप्रेसन […]

७० प्रतिशत नेपालीले लगाए खोपको पूर्ण मात्रा, डब्लुएचओको बधाई

काठमाडौं । नेपालमा उमेर समूहका ७० प्रतिशत नागरिकले कोरोनाभाइरसविरुद्धको खोपको पूर्ण मात्रा पूरा गरेपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले बधाई दिएको […]

चुनौतीको घेरामा डब्ल्यूएचओ प्रमुख टेड्रोस, फेरि जित्लान् ?

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का प्रमुख टेड्रोस एधनम ग्याब्रियससको चर्चा संसारभर कोरोना महामारी फैलिएपछि चुलियो । संसारलाई त्रस्त पारिरहेको […]

फ्रान्समा भेटिएको नयाँ भेरियन्टको जोखिम छैनः डब्लूएचओ

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले फ्रान्समा देखिएको कोभिडको भेरियन्टको जोखिम नभएको जनाएको छ । सो भेरियन्ट नोभेम्बरमा नै […]

सबैले स्वास्थ्य मापदण्ड पालना गरे यही वर्षको अन्त्यसम्ममा कोराेना सकिन्छ : डब्ल्युएचओ

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का महानिर्देशक टेड्रोस अधनोम गेब्रिसियसले सबै मानिसले स्वास्थ्य मापदण्ड अपनाए नयाँ वर्ष सन् २०२२ […]

कोभिडको अर्को आँधी सामनाका लागि तयार हुन युरोपलाई डब्लूएचओको चेतावनी

एजेन्सी । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनले युरोपेली देशको स्वास्थ्य प्रणाली तहस नहस पार्ने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चेतावनी दिएको […]

अ‍ाेमिक्राेनलाई अहिले प्रयाेगमा अ‍ाएकै खाेपले काम गर्ने : डब्लूएचओ

एजेन्सी । अहिले प्रयाेगमाअ‍ाइरहेका खेापहरुले नै काेभिडकाे नयाँ भेरियन्ट ओमिक्राेनलाई काम गर्ने विश्व स्वास्थ्य संगठन(डब्लूएचअ‍ाे ) ले जनाएकाे छ ।   […]

डब्लुएचओको आँकलन कोभिडले एक लाख ८० हजार स्वास्थ्यकर्मीको मृत्यु भएको हुनसक्ने

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोभिड१९ महामारीले विश्वमा ८० हजारदेखि १ लाख ८० हजार स्वास्थ्यकर्मीको मृत्यु भएको अनुमान गरेको […]

सन् २०२२ मा पनि कोभिड महामारी रहन्छः डब्लूएचओ

एजेन्सी । कोभिड महामारी अर्को वर्ष पनि फैलिने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रक्षेपण गरेको छ । गरिब देशका नागरिकले […]

नसर्ने रोगको नियन्त्रणलाई तीब्र बनाऔं : डब्लूएचओ

एजेन्सी । विश्व स्वास्थ्य संगठनले दक्षिणपूर्वी एसिया क्षेत्रका सदस्य राष्ट्रहरूलाई नसर्ने रोगहरूको रोकथाम तथा नियन्त्रणका एकवद्ध हुन आग्रह गरेको छ […]

स्वास्थ्य आपतकालका लागि सबै देश तयारी अवस्थामा रहनुपर्छ : डब्लूएचओ

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले दक्षिणपूर्वी एसिया क्षेत्रका सदस्य राष्ट्रहरूलाई भविश्यमा आउन सक्ने स्वास्थ्य आपतकालिका लागि तयारी अवस्थामा […]

नेपालले डब्लूएचओको क्षेत्रीय समिति अध्यक्षका रूपमा काम गर्ने

काठमाडौं । नेपालले आगामी एक वर्षका लागि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को दक्षिण पूर्वी एसियाली राष्ट्रहरूको क्षेत्रीय समिति अध्यक्षका रूपमा […]

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);