नयाँबजार स्थित गार्मेन्टमा आगलागी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

नयाँबजार स्थित गार्मेन्टमा आगलागी

aago

काठमाडौँ । काठमाडौंको नयाँबजारस्थित एक गार्मेन्टमा आगलागी भएको छ । शुक्रबार दिउँसो करीब २ बजे आगलागीभएको हो । आगलागीाट कति क्षति भयो भन्नेबारे यकिन भइसकेको छैन । आगो नियन्त्रणका लागि अहिले घटनास्थलमा महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेको टोली र दमकल पुगिसकेको प्रहरी वृत्त सोह्रखुट्टेले जानाकारी दिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);