तामाङ पत्रकार संघ तेह्रथुमको अध्यक्षमा कृष्ण तामाङ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

तामाङ पत्रकार संघ तेह्रथुमको अध्यक्षमा कृष्ण तामाङ

तेह्रथुम । तामाङ पत्रकार संघ तेह्रथुमको अध्यक्षमा कृष्ण लुङबा तामाङ चयन भएका छन् । सदरमुकाम म्याङलुङमा  मंगरबार सम्पन्न तामाङ पत्रकारहरूको दोस्रो जिल्ला अधिवेशनले तामाङलाई अध्यक्षमा चयन गरेको हो ।

संघको सचिवमा सपना लुङबा तामाङ र कोषाध्यक्षमा सिर्जना तामाङ भयन भएका छन् । यस्तै, सदस्यहरूमा विनोद तामाङ, बुद्धिमान तामाङ, तारा तामाङ, गोमादेवी थिङ तामाङ, वीरबहादुर तामाङ र लालमाया तामाङ सर्वसम्मत चयन भएका छन् । तामाङ पत्रकारहरूको क्षमता विकास तथा सञ्चार क्षेत्रमा सहभागिताको लागि संघले विविध कार्याक्रम गर्दै जाने जनाएको छ । 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);