धादिङ मण्डली बचत तथा ऋण सहकारी संस्थाको आठौ वार्षिक साधारण सभा सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाडौं, १९ कार्तिक। धादिङ मण्डली बचत तथा ऋण सहकारी संस्थाको आठौ वार्षिक साधारण सभा सम्पन्न भएको छ र कही नयाँ कार्यक्रमको घोषणा गरेको छ ।

सँस्थाले “पेन्सन बचत ” को कार्यक्रम शुरु गरेको संस्थाका अध्यक्ष ऋषी दुवाडीले जानकारी दिए । यस पेन्सन बचतमा मासिक केहि स्किम अन्तर्गत पैसा जम्मा गर्ने र समय तोके बमोजिम बुढेसकालमा एकमुष्ठ पैसा झिक्न पाउने सुबिधा रहेको बताए । समान्य बचतले बुढेसकालको साहारा हुने भएकेले पेन्सन बचतले अहिलेको युबा पुस्तालाई लोभ्यउने अनुमान गरेका छन् । कलँकीलाई कार्यक्षेत्र बनाएको सहकारीले २ करोड रुपैयाँको लगानी गरेको छ ।

सहकारीमा ४ करोड २८ लाख रुपैया भन्दा बढीको कारोवार भएको दुवाडीले बताए । सहकारीमा ४ सय जना भन्दा बढी शेयर सदस्यहरु छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);