काठमाडौं । नवनियुक्त तीन प्रदेश प्रमुखले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रदेश १ का नवनियुक्त प्रदेश प्रमुख परशुराम खापुङ्ग, कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियार र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले पद तथा गोपनीयताको शपथ लिएका हुन् । सरकारको सिफारिसमा गत मंगलबार राष्ट्रपति भण्डारीले उनीहरूलाई प्रदेश प्रमुखमा नियुक्त गरेकी थिइन् ।
नवनियुक्त तीन प्रदेश प्रमुखले लिए शपथ
ताजा समाचार
ब्राउनसुगरसहित बर्दियाबाट ४ जना पक्राउ
५ घन्टा अघि
उच्च रक्तचाप नियन्त्रण गर्न यी खानेकुरा खानुहोस्
५ घन्टा अघि
राष्ट्र बैंकको नाफा ८७ अर्ब ६० करोड नाफा
५ घन्टा अघि
डुंगा पल्टिँदा बेपत्ता भएका दर्लामीको शव फेला
७ घन्टा अघि