बागलुङ । बागलुङमा कानुन बिषयको पढाई सुरु भएपछि छात्र भन्दा छात्राको आकर्षण बढेको पाइएको छ । देश संघीयता संरचनामा गएसंगै कानुनी रूपमा काम गर्ने जनशक्तिको माग हुन थालेपछि महिलाहरुको आकर्षण बढेको देखिन्छ ।