बागी उम्मेद्धवारले उम्मेद्धवारी फिर्ता नलिए कडा कारबाही गर्ने कांग्रेसको निर्णय | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठमाडौं, १९ कार्तिक । नेपाली कांग्रेसका शीर्ष नेताहरु सम्मिलित बैठक सम्पन्न भएको छ। पार्टीले आगामी मंसिर १० र २१ गते हुने निर्वाचनमा आफ्नै पार्टीबाट बागी उम्मेद्धवारी दिएका नेता तथा कार्यकर्ताहरुले उम्मेद्धवारी फिर्ता नलिए कडा कारबाही गर्ने निर्णय गरेको छ।

आईतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो। बैठकमा सहभागी एक नेताका अनुसार बागी उम्मेद्धवारहरुले आजै उम्मेद्धवारी फिर्ता लिनुपर्ने निर्देशन पार्टीले दिएको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);