काँग्रेस पार्टी धमिरा हुन्ः मोदी | ईमाउण्टेन समाचार

Our Network

माघ २६ २०८२, सोमबार

एजेन्सी, १९ कार्तिक। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रतिपक्षी दल भारतीय काँग्रेसलाई धमिराको संज्ञा दिएका छन्।

उत्तर भारतको हिमाञ्चल प्रदेशको कङ्ग्रामा आयोजित एक कार्यक्रममा बोल्दै काँग्रेसका भ्रष्टाचारजन्य गतिविधिमाथि कडा आलोचना गर्दै उक्त दललाई ‘धमिरा’को संज्ञा दिएका हुन्।

मोदीले भ्रष्टाचारलाई प्रोत्साहन गर्ने उक्त दललाई छाडी आफ्नो दल भारतीय जनता पार्टीलाई मतदान गर्न आग्रह गरे ।

काँग्रेस सरकार रहेकोे हिमाञ्चल राज्यमा नोभेम्बर ९ मा निर्वाचन हुने तयारी छ।