फेसबुकका सीईओ मार्क जुकरवर्गले कम्पनीको नाम परिवर्तन गरेर 'मेटा' राखिएको घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८३, मंगलबार

फेसबुकका सीईओ मार्क जुकरवर्गले कम्पनीको नाम परिवर्तन गरेर ‘मेटा’ राखिएको घोषणा

सामाजिक संजाल कम्पनि ‘फेसबुक’ को नाम परिवर्तन भएको छ । सोसल मिडिया कम्पनि फेसबुकका सीईओ मार्क जुकरवर्गले कम्पनीको नाम परिवर्तन गरेर मेटा राखिएको घोषणा गरेका हुन् । मेटार्भसमा जोड दिने उद्देश्यले कम्पनीको नाम परिवर्तन गरिएको उनको भनाइ छ । जनाएका छन् ।

Leave a Reply

ताजा समाचार