मुख्यमन्त्री शाक्यले राजीनामा दिदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

मुख्यमन्त्री शाक्यले राजीनामा दिदै

हेटौंडा । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिन लागेकी छिन् । उनले प्रदेशसभा बैठकमा सम्बोधन गरेर राजिनामा दिन लागेकी हुन् । प्रदेशसभामा उनले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा मतदान हुन भन्दा अगाडि उनले राजीनामा घोषणा गर्न लागेकी हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);