ब्याजदर असाधारण रुपमा नबढाउन राष्ट्रबैंकको निर्देशन (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

असोज ३ २०८३, आइतबार

ब्याजदर असाधारण रुपमा नबढाउन राष्ट्रबैंकको निर्देशन (भिडियाेसहित)

काठमाडाैं । बैंक तथा वित्तिय संस्थाले आफूखुसी ब्याजदर बढाउन थालेपछि यसमा नेपाल राष्ट्र बैंकले अंकुश लगाउन निर्देशन जारी गरेको छ । वाणिज्य बैंकहरुले अधिकतम निक्षेपमा ११ दशमलव ६७ प्रतिशत ब्याजदर बढाउने भनि घोषणा गरेसंगै राष्ट्रबैंकले ब्याजदर असाधारण रुपमा नबढाउन निर्देशन जारी गरेको हो ।

मंगलबार केन्दि«य बैंकले जारी गरेको निर्देशन अनुसार बैंक तथा वित्तिय संस्थाले जुनसुकै निक्षेपमा प्रदान गर्ने ब्याजदर निर्धारण एवम प्रकाशन गर्दा अघिल्लो महिनामा प्रकाशित ब्याजदर भन्दा १० प्रतिशतका दरले मात्र परिवर्तन गर्न सक्नेछन् ।

Leave a Reply

ताजा समाचार