मानव अंग प्रत्यरोपण केन्द्र भक्तपुर अस्पताल बिकास कार्यसमिति सदस्यमा डाक्टर बुढाथोकी नियुक्ति | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

मानव अंग प्रत्यरोपण केन्द्र भक्तपुर अस्पताल बिकास कार्यसमिति सदस्यमा डाक्टर बुढाथोकी नियुक्ति

बिन्दु अधिकारी काठमाडौं । मानव अंग प्रत्यरोपण केन्द्र भक्तपुर अस्पताल बिकास कार्यसमितिको रिक्त सदस्य पदमा डाक्टर कृष्ण बुढाथोकीलाई नियूक्ति गरिएको छ । आईतबार बुढाथोकीलाई नेपाल सरकार स्वाथ्य तथा जनसंख्या मन्त्रालयको निर्णय अनुसार सदस्य पदमा नियुक्ति गरीएको हो ।

हाल अस्पताल बिकाुस समितीको अध्यक्षमा डा रोसन पोखरेल रहेका छन् । नियुक्त भएका बुढाथोकी रेडियोलोजिस्ट चिकित्सक हुन् । उनी सोही अस्पतालमा कार्यरत समेत रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);