विराटनगरविरुद्ध टस हारेर ब्याटिङ गर्दै ललितपुर | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

विराटनगरविरुद्ध टस हारेर ब्याटिङ गर्दै ललितपुर

काठमाडौं । एभरेस्ट प्रिमियर लिग (इपिएल) क्रिकेटमा आज शुक्रबार दुई खेल हुँदैछ । बिहानी सत्रको पहिलो खेलमा अहिले विराटनगर वारियर्सले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएको छ ।

टस हारेको कुशल भुर्तेलको ललितपुर प्याट्रिएट्सले सुरुमा ब्याटिङ गर्ने भएको हो । आज दुबै टोली पहिलो जितको खोजीमा छन् । 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);