टस जितेर नेपालकाे ब्याटिङ | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०७९, बुधवार

टस जितेर नेपालकाे ब्याटिङ

काठमाडाैं। तेस्रो टी–२० खेलमा युगान्डाविरुद्ध टस जितेर नेपालले ब्याटिङ गरिरहेकाे छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा कप्तान रुविना क्षेत्रीले टस जितेर सुरुवाती ब्याटिङ गर्ने निर्णय गरेकी हुन्।

जारी खेलमा नेपालले १० ओभर खेल्दा दुई विकेट गुमाएर ३८ रन बनाएको छ। श्रृंखलामा युगान्डा लगातार तेस्रो खेल जित्ने योजनामा छ। यदि आइतबारको खेल जिते युगान्डाले श्रृंखला दुई खेलअघि नै आफ्नो नियन्त्रणमा राख्ने। त्यसैले नेपाल आइतबारको खेल जित्दै श्रृंखलामा पुनरागमन गर्न चाहन्छ। पहिलो खेलमा युगान्डा १२ रन र दोस्रो खेलमा एक विकेटले विजयी भएको थियो। यसपछि दुई खेल हुनेछ।

Leave a Reply