पीएनजीविरुद्ध नेपालकाे ब्याटिङ, ९ ओभरमा ८० | ईमाउण्टेन समाचार

Our Network

भदौ ३ २०७९, शुक्रबार

पीएनजीविरुद्ध नेपालकाे ब्याटिङ, ९ ओभरमा ८०

काठमाडौं । त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत पपुवा न्युगिनी (पिएनजी)को खेलमा नेपालले पहिले ब्याटिङ गरिरहेकाे छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पिएनजीले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेसँगै नेपालले ब्याटिङको निम्तो पाएको हो ।

नेपालले नाै ओभरमा एक विकेट गुमाएर ८० रन जाेडेकाे छ । शृंखलमा नेपाल र पिएनजीसँगै मलेसिया सहभागी छन् । यसअघि त्रिवि क्रिकेट मैदानमै भएको दुई खेलको एकदिवसीय शृंखलमा नेपाल पिएनजीसँग २-० ले पराजित भएको थियो ।

Leave a Reply