पाैडीमा डुआना लामाको राष्ट्रिय कीर्तिमान  | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

पाैडीमा डुआना लामाको राष्ट्रिय कीर्तिमान 

काठमाडौं । नेपाली युवा पौडीबाज डुआना लामाले ब्रेस्टस्ट्रोकमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । हंगेरीको बुडापेष्टमा जारी १९औं फिना विश्व च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गरिरहेकी डुआनाले १०० मिटर ब्रेष्टस्ट्रोकमा राष्ट्रिय कीर्तिमान कायम गरेको नेपाल पौडी संघका अध्यक्ष अशोक वज्राचार्यले जानकारी दिए ।

डुवानाले निर्धारित दूरी १ मिनेट १७.५८ सेकेण्डमा पुरा गर्दै यसअघिको ब्रेष्टस्ट्रोकको १ मिनेट १७.५८ सेकेण्डको कीर्तिमान भङ्ग गरिन् ।  प्रतियोगितामा नेपालबाट महिलातर्फ डुआना र पुरुषतर्फ नासिर हुसैन सहभागी छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);