पोखरा टस जितेर ब्याटिङ गर्दै | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

पोखरा टस जितेर ब्याटिङ गर्दै

epl-768x366

काठमाडौं ।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी एभरेस्ट प्रिमियर लिग (इपिएल) टि ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत आजको दोस्रो खेलमा पोखरा राइनोज र चितवन टाइगर्स भिड्दैछन् । 

विनोद भण्डारीको कप्तानीमा रहेको  पोखरा  राइनोजले टस जितेर ब्याटिङ गर्ने थालेको हो ।  टस हारेर सोमपाल कामीको चितवन टाइगर्सले फिल्डिङ गर्ने भएको छ ।

यस अघि आज भएको पहिलो खेलमा ललितपुर प्याट्रीयट्सले बिराटनगर वारियर्सलाई ३७  रनले पराजित गरेको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);