प्रधानमन्त्री पत्नी आरजुको पहिलो पटक प्रत्यक्ष तर्फ उम्मेदवारी दर्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठमाण्डौँ, १६ कार्तिक । नेपाली कांग्रेसकी नेत्री डा आरजुराणा देउवा प्रतिनिधिसभाको निर्वाचनमा पहिलोपटक कैलाली क्षेत्र नं ५ बाट उम्मेदवारी दर्ता गराएकी छिन् । दोस्रो संविधानसभामा समानुपातिक तर्फबाट संविधानसभा सदस्य बनेकी आरजु प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी हुन् ।

यसैगरी नेका संसदीय दलका उपसचेतक ईश्वरीदेवी न्यौपाने पनि पहिलोपटक प्रत्यक्ष निर्वाचनमा कैलाली क्षेत्र नं १ मा टिकट प्राप्त गरेकी छिन् ।

यसैगरी कैलाली क्षेत्र नं २ बाट नेकाका तर्फबाट मोहनसिंह राठौरले टिकट प्राप्त पाएका छन् । यसअघिको निर्वाचनमा राठौर नेकपा ९एमाले०का तर्फबाट सोही जिल्लाबाट सांसद पदमा निर्वाचित भएका थिए ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);