नेपाल अनुदानकै भरमा चल्ने देश हो र ? (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

असोज ४ २०८३, सोमबार

नेपाल अनुदानकै भरमा चल्ने देश हो र ? (भिडियाेसहित)

काठमाडाैं । नेपालमा विकास किन भएन भनेर गम्भिर रुपमा समिक्षा गर्ने वेला भएको छ। दलहरुले अनुदानको भरमा विकास गर्न खोज्दा देश गरिबीको दल दलमा फस्दै गएको छ। हरेक कालखण्डमा भएका सन्धि सम्झौताबाट नेपालले घाटा मात्र खेप्यो । केहि नेता मोटाउने तर देश गरिब हुने अनुदानका कारण देश विकासले गति लिन सकेको छैन । त्यसैले विदेशी शक्ति राष्ट्रसँगको उठबसमा रमाउने युगको अन्त्य हुन जरुरी छ ।

Leave a Reply