स्थानीय सरकारले घरघरमा सोलार बत्ती जोडिदिए पछि बगासोतीखर्क गाउँ झलमल्ल उज्यालो (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

स्थानीय सरकारले घरघरमा सोलार बत्ती जोडिदिए पछि बगासोतीखर्क गाउँ झलमल्ल उज्यालो (भिडियाेसहित)

दाङ । स्थानीय सरकारले घरघरमा सोलार बत्ती जोडिदिए पछि बगासोतीखर्क गाउँ झलमल्ल उज्यालो भएको छ । दाङ देउखुरीको राप्ती गाउँपालिका १ बगासोतीखर्क गाउँमा सोलार बत्ती जडान भएपछि टुकी र लालटिनको भरमा रात बिताउनु पर्ने बाध्यता टरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);