बिराटनगर । करिब ३ वर्ष अघि प्रदेश १ का ३ सय ७४ स्थानमा जोडिएका ५० प्रतिशत सिसि क्यामेरा विग्रिएका छन् । प्रदेश सरकार र स्थानीय सरकारको सहकार्यमा लाखौँ रुपैया खर्च गरी जडान गरिएको सिसि क्यामेरा मर्मत गर्न कुनै पनिनिकायले चासो नदिँदा सुरक्षामा नै चुनौती थपिएको छ ।
प्रदेश १ सरकारले ३ सय ७४ ठाँउमा जोडेको सीसी क्यामेरा कामै नलाग्ने अवस्थामा (भिडियाेसहित)
ताजा समाचार
गाजाका नागरिक खाना र औषधिको अभावमा
४ घन्टा अघि




