नोभाक जोकोभिच र रुसका डानियल मेदभेदेब युएस ओपन टेनिसको फाइनलमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नोभाक जोकोभिच र रुसका डानियल मेदभेदेब युएस ओपन टेनिसको फाइनलमा

एजेन्सी । विश्व नम्बर एक सर्बियाली खेलाडी नोभाक जोकोभिच र रुसका डानियल मेदभेदेब युएस ओपन टेनिसको फाइनलमा पुगेका छन् ।

अमेरिकाके न्युयोर्कमा शनिबार भएको सेमिफाइनलमा जर्मनीका एलेक्सजेन्डर ज्वेरभलाई पराजित गर्दै जोकोभिच फाइनलमा पुगेका हुन् । प्रतिस्पर्धात्मक ५ सेटको खेल जोकोभिचले ४–६, ६–२, ६–४, ४–६ र ६–२ बाट जितेका हुन ।

यसैगरी दोस्रो वरीयताका मेदभेदेबले क्यानडाका फेलिक्स अगरलाई ६–४,७–५ र ६–२को साझो सेटमा हराउदै पाइनल स्थान सुरक्षित गरेका हुन् । ३४ वर्षीय जोकोभिच कीर्तिमानी २१ पटक ग्रान्डस्लाम जित्ने योजनामा छन् ।

युएस ओपन उपाधि जितेमा जोकोभिचले कीर्तिमान बनाउने छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);