सरकारले सडक मर्मतमा ध्यान नदिएपछि स्थानीय स्तरबाटै सडक मर्मत (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

सरकारले सडक मर्मतमा ध्यान नदिएपछि स्थानीय स्तरबाटै सडक मर्मत (भिडियाेसहित)

दाङ । दाङको देउखुरीस्थित लमही भालुवाङ सडक खण्ड बिग्रिएर ठुला ठुला खाडल पर्दा समेत सरकारले सडक मर्मतमा ध्यान नदिएपछि स्थानीय स्तरबाटै सडक मर्मत गर्न थालिएको छ ।

दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनियाँ बजार क्षेत्रमै ठुलाठुला खाडल पर्दा दुर्घटनाको जोखिम समेत बढेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);