भारतमा पछिल्लो २४ घण्टामा ४० हजार भन्दा बढी संक्रमणमुक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

भारतमा पछिल्लो २४ घण्टामा ४० हजार भन्दा बढी संक्रमणमुक्त

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा ४३ हजार २ सय ६३ मा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी भारतमा पछिल्लो २४ घण्टामा संक्रमणका कारण तीन सय ३८ ले ज्यान गुमाएका छन् । योसँगै भारतमा चार लाख ४१ हजार ७ सय ४९ संक्रमितको मृत्यु भईसकेको छ ।

सोही अवधिमा भारतमा संक्रमणमुक्त भएका ४० हजार ५ सय ६७ सहित तीन करोड २३ लाख ४ हजार ६ सय १८ ले कोरोना जित्न सफल भएका छन् ।

भारतमा हाल तीन लाख ९३ हजार ६ सय १४ सक्रिय संक्रमित रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);