काठमाडौं उपत्यकामा भारी वर्षाका कारण खोला आसपासका स्थानहरु डुबानमा (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत ३ २०८०, शनिबार

काठमाडौं उपत्यकामा भारी वर्षाका कारण खोला आसपासका स्थानहरु डुबानमा (भिडियाेसहित)

काठमाडौं । काठमाडौं उपत्यकामा रातिदेखि परेको भारी वर्षाका कारण खोला आसपासका स्थानहरु डुबानमा परेका छन् । विषेश गरी बागमती नदीको बहाव बढेसँगै उपत्यका डुवानमा परेको हो ।

डुवानमा परेकाहरुलाई नेपाल प्रहरी र स्थानीयहरुको सहयोगमा उद्धार गरिएको छ भने सयौं घरहरु डुवेका छन् । नदी वरपर हुने अव्यवस्थित मानव बस्ती र नदीको वहाव क्षेत्र वरपर हरेक वर्ष अतिक्रमणमा पर्ने भएकै कारण बागमती नदी वस्तीमा पसेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);