ओली राष्ट्रिय सभागृहमा, बृहत् कार्यकर्ता भेलालाई गरे सम्बोधन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

ओली राष्ट्रिय सभागृहमा, बृहत् कार्यकर्ता भेलालाई गरे सम्बोधन

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले काठमाडौं महानगर कमिटीद्वारा राष्ट्रिय सभागृहमा आयोजित बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गरेका छन् ।

अस्वस्थताका बाबजुद पनि ओलीले शनिबार दिउँसो बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गरेका हुन् ।

पार्टी विभाजनपछि नेता कार्यकर्तासँगको भेटघाट र सक्रियताको धपेडीले ओली शुक्रबारदेखि अस्वस्थ भएको उनका प्रेस सहयोगी रामशरण बजगाईंले जानकारी दिएका थिए । 

अत्यावश्यकबाहेक सबै भेटघाट बन्द गरिए पनि ओलीले एमाले काठमाडौं महानगर कमिटीले आयोजना गरेको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गरेका हुन् ।
 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);