सुनसरीमा भदौ २२ गते रातिसम्म निषेधाज्ञा थपियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

सुनसरीमा भदौ २२ गते रातिसम्म निषेधाज्ञा थपियो

सुनसरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले भदौ २२ गते रातिसम्मको लागि निषेधाज्ञा थप गरेको छ । डीसीसीएमसीको सिफारिश र कोरोना संक्रमणको स्थितिले गर्दा निषेधाज्ञाको अवधि बढाउनुपरेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताएका छन् ।

उनका अनुसार भदौ १५ गते मंगलबारदेखि लागु हुने गरी भदौ २२ गते मध्यराति १२ बजेसम्मलाई निषेधाज्ञा बढाइएको छ । यद्यपी, निषेधाज्ञा पुर्णरुपमा लागु नभएको भन्दै प्रशासनको आलोचना भने भइरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);