कोभिडको तेस्रो लहरको पूर्व तयारी गर्नुस् : मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

कोभिडको तेस्रो लहरको पूर्व तयारी गर्नुस् : मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य

प्रदीप ढुंगाना,
मकवानपुर ।
बागमती प्रदेशकी मुख्यमन्त्री एवम् मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानकी कुलपति अष्टलक्ष्मी शाक्यले कोभिडको तेस्रो लहरको पूर्वतयारी गर्न निर्देशन दिएकी छन् ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत हेटौंडा अस्पतालको अवलोकनका क्रममा मुख्यमन्त्री शाक्यले उहाँले अस्पतालको विकासमा प्रदेश सरकार सकारात्मक रहेको भन्दै कोभिडको पूर्वतयारी गर्न निर्देशन दिएका हुन् ।

सो अवसरमा प्रतिष्ठानकी कुलपति शाक्य र सामाजिक विकास मन्त्री एवम् प्रतिष्ठानका सहकुलपति कृष्ण खनाललाई प्रतिष्ठानका पदाधिकारीहरुले स्वागत गरेका थिए । कार्यक्रममा मुख्यमन्त्री शाक्यले अस्पतालको सेवा सुविधा र निर्माणाधिन भवन र अक्सिजन प्लान्टका बारेमा जानकारी लिएका थिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);