युवालाई कृषि, पशुपालनमा आकर्षण गर्न दाङमा स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालन (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

युवालाई कृषि, पशुपालनमा आकर्षण गर्न दाङमा स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालन (भिडियाेसहित)

दाङ । पछिल्लो समय धेरै युवाहरुले कृषि पेशा अंगालेको पाइन्छ । यता राज्यले पनि कृषि क्षेत्रलाई प्राथामिकतामा राखि काम गर्दै आएको छ ।

दाङमा पनि प्रदेश सरकारले स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्ंचालन गरेको छ ।


Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);