आइतबारबाट वाईसीयल नेपालको राष्ट्रिय भेला सुरु हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

आइतबारबाट वाईसीयल नेपालको राष्ट्रिय भेला सुरु हुँदै

काठमाडौं । वाईसीएल नेपालको राष्ट्रिय भेला आइतबारबाट काठमाडौंमा सुरु हुँदैछ ।

काठमाडौं स्थित तिलगंगामा रहेको होटल आनन्दमा आईतबारबाट सुरु हुने राष्ट्रिय भेलाको उद्घाटन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुप्पकमल दाहालले गर्ने तयारी भएको केन्द्रीय प्रचार विभागका प्रमुख पुष्प ओलीले जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);