निर्माणधिन अवस्थामा रहेको सर्वोत्तम स्टीलमा विस्फोट | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

निर्माणधिन अवस्थामा रहेको सर्वोत्तम स्टीलमा विस्फोट

bom bisfot

पर्सा । निर्माणधिन अवस्थामा रहेको सर्वोत्तम स्टील प्रा.लिमा बिहीबार दिउँसो विस्फोट भएको छ । विस्फोट हुँदा उद्योगमा कार्यरत ११ जना घाइते भएको पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए।

उद्योगमा रहेको कचरा फलाम गलाउने सिसिएममा विस्फोट भएको हो । उनले नेपाल पोष्ट डेलीलाइ भने, ‘सर्वोत्तममा विस्फोट भएको भन्ने खबर आएको छ। हामीले भर्खरै थाहा पाएका हौँ,’ उनले भने, ‘घटना स्थलमा प्रहरी टोली पठाएका छौँ।’

थप जानकारी आउन बाँकी रहेको उनले बताए।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);