पूर्व एमाले सनाखत तिर एमाले प्रेस मिट तिर | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

पूर्व एमाले सनाखत तिर एमाले प्रेस मिट तिर

काठमाडौं । एमाले विभाजन भएपछि नेताहरु आफ्नो दल बलियो बनाउन आ–आफ्नै कसरतमा लागेका छन् ।

एमाले बाट छुट्टिएर बनेको नेकपा (एकिकृत समाजवादी) आज ११ बजे पछि निर्वाचन आयोग दलबल सहित सनाखतको लागि जाँदै छ भने । एता एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीले ११ बजेनै च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा पार्टीका पदाधिकारीसहित प्रत्रकार सम्मेलन गर्दैछन् ।

तेस्रो धार भनेर आफुलाई प्रस्तुत गरेका माधव नेपाल पक्षका नेता ओली तिरै आएपछिको यो पहिलो प्रेस मिट हो । एमालेको स्थायी कमिटीको बैठकबाट तेस्रो धारका नेताहरुसंगको सहमति अनुसार १० बुँदे कार्यान्वयन गर्ने तालिका निर्धारण पछि अबको एमालेले बनाएको आगामि महाधिवेशन र समसामयिक राजनितीक घटनाक्रम जस्ता महत्वपुर्ण विषयमा एमाले अध्यक्ष ओलीले बोल्ने तयारी रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);